• Home
  • News & Media
  • स्वयंसेवीले बनाउँदैछन् स्केटिङ पुर्वाधार

स्वयंसेवीले बनाउँदैछन् स्केटिङ पुर्वाधार

शाख १, २०७४- सन् २०२० को जापानमा हुने ओलम्पिकमा रोलर स्केटिङले खेलको मान्यता पाउँदै छ । यसका खेलाडी स्पर्धाका लागि संसारका विभिन्न देशमा उत्साहित रहेका बेला अब नेपालीले पनि अभ्यास गर्न सहज हुने भएको छ ।

पोखरा रंगशालाभित्र मोटसाइकल प्रशिक्षणका लागि प्रयोग हुँदै आएको जमिनमा स्केटिङको पुर्वाधार निर्माण सुरू भएपनि अभ्यास गर्न चाहने रमाएका छन् । क्षेत्रीय खेलकुद विकास समितिले जग्गा उपलब्ध गराएपछि एक सातादेखि अमेरिका, अष्ट्रेलिया, जापान, क्यानाडा, फ्रान्स, रसिया, जर्मनी, बेलायत, नर्वे, बेल्जियम र भारतका खेलाडी पुर्वाधार बनाउन जुटेका छन् ।

Read More